माइक्रोबसको ठक्करवाट एक पैदलयात्रीको मृत्यु….
सारांश
- माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।
- घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले ठक्कर दिदाँ तुलसीपुर–६ का ४१ वर्षीय निमा दमाईको उपचारका क्रममा अञ्चल अस्पताल दाङमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।
- सोही माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालक तुलसीपुर–६ का चन्द्रमणि वली गम्भीर घाइते भएकोसमेत प्रहरीले जनाएको छ ।
माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।
घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले ठक्कर दिदाँ तुलसीपुर–६ का ४१ वर्षीय निमा दमाईको उपचारका क्रममा अञ्चल अस्पताल दाङमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।
सोही माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालक तुलसीपुर–६ का चन्द्रमणि वली गम्भीर घाइते भएकोसमेत प्रहरीले जनाएको छ । माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयवासीले सो सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया