कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
३० पटक हेरिएको
Shares
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)

सारांश

  • काठमाडाै, १५ असाेज ।
  • नेपाल  चलचित्र कलाकार संघका पुर्वअध्यक्ष तथा चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार नवल खड्काले  कला संस्कृति गहना मात्र नभएर  देशकाे मेरूदण्ड  भएकाे बताएका छन् ।
  • साेमबार काठमाडाैकाे तिन वटा गित बिमाेचनमा खड्काले उक्तकुरा बताएका हुन् ।

काठमाडाै, १५ असाेज । नेपाल  चलचित्र कलाकार संघका पुर्वअध्यक्ष तथा चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार नवल खड्काले  कला संस्कृति गहना मात्र नभएर  देशकाे मेरूदण्ड  भएकाे बताएका छन् । साेमबार काठमाडाैकाे तिन वटा गित बिमाेचनमा खड्काले उक्तकुरा बताएका हुन् । बिभिन्न राष्टभक्तियुक्त नेपाली चलचित्र बनाएका नायक खड्काले काँडेतार नामक अभियान पनि संचालन गरेकाे बताए । उनले भारत र पाकिस्तानकाे सिमानाकाे प्रसंग जाेड्दै नेपालमा पनि काँडेतार लगाउन अावस्यक रहेकाे बताए ।

कार्यक्रममा नेकपा संबद्ध अनेरास्ववियूका नेता तथा केन्द्रिय सचिव डिबि साउदले गित संगितकाे बारेमा अगाध स्नेह पोखेका थिए । उनले भने कला र कलाकारलार्इ सदैब सम्मान गर्छु ।  कार्यक्रममा संचारकर्मि तथा सर्जक मिलन विष्टले राष्ट र राष्टियता बचाउन कलाकाे ठुलाे हात रहने बताए ।

नेपाल जाने सार्इलाे दार्इमा चर्चित गायिका इन्दिरा गुरुङको  स्वर रहेकाे छ भने भिडियाेमा दिलको भित्तैमा गितकासर्जक तथा आहा नेपाल टिभि का सन्चारकर्मि मिलन बिष्ट तथा  नव नायिका मीना गुरुङ को अभिनय रहेको छ। त्यसैगरि   काेरियन रेल नामक गितमा नायिका एलिना रायमाझी र मिलन बिष्ट को अभिनय रहेको  छ । अर्काे देउरालि डाँडैमा नामक बाेलकाे गितकाे पनि  बिमाेचन गरिएकाे थियाे ।

कार्यक्रममा बिदेशको पिडा पोखेर  गायक शेर कृष्ण सुनारले मिठो गित प्रस्तुत गरेर माहोल स्तब्ध बनाएका थिए  । रेस्टुरेन्ट ब्यवसायि समाज सेवि धर्मेद्र बस्नेतले अाफुले याे क्षेत्रलार्इ माया गर्ने बताएका थिए । करिव दुर्इ दर्जन संचारकर्मि उपस्थित रहेकाे उक्त कार्यक्रमममा नायिका एलिना रायमाझि , संगितकार नविन रावल , गाएक बादल थापा , माेडल सुस्मिना श्रेष्ठ  लगाएतकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रम लाेकदाेहाेरि गाएक तथा सर्जक दुर्गा बिरहीकाे सभापतित्वमाम सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक
म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक
देउवा–पौडेल भित्र लफडा: पौडेल–सिटौलाको चक्रपथमा छुट्टै भेला
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
आज सुन र चाँदीको मुल्य बढ्यो
आज सुन र चाँदीको मुल्य बढ्यो
जब  आठ वर्षीया बालिकाले गरिन एक अन्तरिक्षयात्रीसँग कुरा
जब आठ वर्षीया बालिकाले गरिन एक अन्तरिक्षयात्रीसँग कुरा
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी
‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?