कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस् !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२१२१ पटक हेरिएको
Shares
कहाँ कति मत खस्यो? ३४ जिल्लाकै विस्तृत टेबल हेर्नुहोस् !

सारांश

  • काठमाडौं— स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ।
  • दिउँसो १:५० बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको जनाएको छ।
  • स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत ३४ जिल्लामा बिहान ७ बजेदेखि मतदान जारी छ।

काठमाडौं— स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता देखिएको छ। दिउँसो १:५० बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको जनाएको छ। स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत ३४ जिल्लामा बिहान ७ बजेदेखि मतदान जारी छ।

काठमाडौं दिउसो १:५० बजेसम्म ४५ प्रतिशत मतदान

दिउँसो १:५० बजेसम्म लमजुङमा ५७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। सबैभन्दा थोरै धादिङ र मकवानपुरमा सो समयसम्म ३० प्रतिशत मतदान भएको छ। काठमाडौंमा ४५ प्रतिशत मतदान भइसकेको आयोगले जनाएको छ।

आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रले तयार पारेको रिपोर्टअनुसार जिल्लागत रुपमा १:५० बजेसम्म कहाँ कति मत खस्यो? टेबल हेर्नुहोस्ः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?