भारतमा बर्डफ्लुको संक्रमण देखिए लगत्तै , चितवनमा उच्च सर्तकता..

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २८, २०७३
|
|
२४७ पटक हेरिएको
Shares
भारतमा बर्डफ्लुको संक्रमण देखिए लगत्तै , चितवनमा उच्च सर्तकता..

सारांश

  • २८ कात्तिक,चितवन ।
  • भारतमा बर्डफ्लुको संक्रमण देखिएपनिे चितवनमा उच्च सतर्कता अपनाईएको छ ।
  • कुखुरापालन व्यवसाय फष्टाएको चितवनमा बर्डफ्लु भित्रन नदिन व्यवसायीहरुले जैविक सुरक्षासँगै उच्च सतर्कता अपनाएका हुन् भारतबाट अबैध रुपमा आउने कुखुरा र कुखुरा जन्य बस्तुबाट बर्डफ्लु आउन सक्ने भएकाले सतर्कता अपनाईएको नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष डा तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

२८ कात्तिक,चितवन । भारतमा बर्डफ्लुको संक्रमण देखिएपनिे चितवनमा उच्च सतर्कता अपनाईएको छ । कुखुरापालन व्यवसाय फष्टाएको चितवनमा बर्डफ्लु भित्रन नदिन व्यवसायीहरुले जैविक सुरक्षासँगै उच्च सतर्कता अपनाएका हुन् भारतबाट अबैध रुपमा आउने कुखुरा र कुखुरा जन्य बस्तुबाट बर्डफ्लु आउन सक्ने भएकाले सतर्कता अपनाईएको नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष डा तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
यस्तै बसाई सरेर आउने चराहरुबाट समेत वर्डफ्लु आउन सक्ने भएकाले यसतर्फ पनि व्यवसायीहरु सचेत बनेका छन् । चितवनमा २०६९ सालमा वर्डफ्लुको महामारी भएको थियो । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा डिल्लिराम सेढाईले अहिलेसम्म चितवनमा कुनैपनि त्यस्तो संकेत नदेखिएको बताउनुभयो । बर्डफ्लु रोग पशुपंक्षिबाट मान्छेमा सर्छ । मान्छेबाट मान्छेमा अहिलेसम्म सरेको छैन । यो कुखुरामा लाग्ने एक प्रकारको रुघा हो । चितवन कुखुराको राजधानी भएकाले पनि व्यवसाय ठुलो भएकाले उच्च सतर्कता अपनाईएको हो । एक तथ्यंक अनुसार ७५ अर्ब लगानी भएको चितवनमा ५३ लाख बढी ब्रोईलर कुखुरा र झण्डै ४१ लाख लेयर्स कुखुरा पालिंदै आईएको छ ।

सुर्या प्रसाद अधिकारी

शिखरन्युज सम्पादाता

चितवन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
कास्की क्षेत्र नम्बर १ को पछिल्लो परिणाम : एमालेका खगराज अधिकारीको अग्रता कायमै
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
सबै भाषाभाषीको जगेर्ना गर्नु राज्यको दायित्व – मन्त्री पुन
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
आज ४१८ कोरोना संक्रमित थपिए
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी
राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
“आउनु है कान्छी” को चर्चा सँगै मोहमद
“आउनु है कान्छी” को चर्चा सँगै मोहमद