शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
५१ पटक हेरिएको
Shares
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी

सारांश

  • काठमाडौं, २५ माघ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरत कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
  • शुक्रबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरत कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिए ।

उनले अब द्वन्द्व भयो भने नेपाले धान्न नसक्नेपनि संकेत गरे । अध्यक्ष प्रचण्डले शान्ति सम्झौताविपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे ।

(Xanax Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि प्रधानमन्त्री कप विश्वविद्यालय खेल
आजदेखि प्रधानमन्त्री कप विश्वविद्यालय खेल
डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता
डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
मोना कतारले भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्यो
मोना कतारले भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्यो
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
साफ च्याम्पियनसिप फुटबल  : नेपालले पाकिस्तानलाई हरायो
साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो
प्रधानमन्त्री ओलीद्धारा विदेशी कुटनीतिज्ञलाई ‘स्पेशल ब्रिफिङ’
प्रधानमन्त्री ओलीद्धारा विदेशी कुटनीतिज्ञलाई ‘स्पेशल ब्रिफिङ’
म्यानमाको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
म्यानमाको न्याउङ–उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
बर्खास्त भएपछि प्रधानन्यायाधीशले दिए राजीनामा
बर्खास्त भएपछि प्रधानन्यायाधीशले दिए राजीनामा