दुई दुर्घटनामा तीनजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
दुई दुर्घटनामा तीनजनाको मृत्यु

सारांश

  • हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्र्याक्टरले एक पैदलयात्रुलाई आज बिहान ४ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो
मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइयो
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी
नयाँ वर्ष मनाउने क्रममा पाँचको मृत्यु
नयाँ वर्ष मनाउने क्रममा पाँचको मृत्यु
माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल
माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल
कांग्रेसकाे दिमाग मरुभूमि बनेको छ । – केपी शर्मा अाेली
कांग्रेसकाे दिमाग मरुभूमि बनेको छ । – केपी शर्मा अाेली
‘शेरबहादुरजीबाट पार्टी चल्दैन’
‘शेरबहादुरजीबाट पार्टी चल्दैन’
किन नरम बने केपी ओली ?
किन नरम बने केपी ओली ?
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल