काँग्रेसका ३७ बिभागहरुमा प्रमुखहरु मनोनयन (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०८१
|
|
१८ पटक हेरिएको
Shares
काँग्रेसका ३७ बिभागहरुमा प्रमुखहरु मनोनयन (सूचीसहित)

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन्।
  • सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित गरेका हुन्।

काठमाडौं। नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन्।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित गरेका हुन्।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका ३७ जना सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?