काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता
सारांश
- नवलपुर— नवलपुर-१ का काँग्रेस उम्मेदवार डा.
- शशांक कोइरालाले सुरुदेखि नै अग्रता लिइरहेका छन्।
- पछिल्लो परिणामअनुसार उनले १० हजार ८०७ मत पाएका छन्।
नवलपुर— नवलपुर-१ का काँग्रेस उम्मेदवार डा.शशांक कोइरालाले सुरुदेखि नै अग्रता लिइरहेका छन्। पछिल्लो परिणामअनुसार उनले १० हजार ८०७ मत पाएका छन्।
बाम गठबन्धनका भविसोर पराजुलीले ७ हजार ६५९ मत ल्याएका छन्।
प्रदेश सभा क मा काँग्रेसका कृष्णचन्द्र नेपाली ३ हजार ९९०, बाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार सूर्य न्यौपाने २ हजार ८४३ मत पाएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया