सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
२५६ पटक हेरिएको
Shares
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

सारांश

  • सुर्खेतकाे भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
  • माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नबराज कार्कीले २ सय ७६ मत प्राप्त गरि विजयी भएका हुन ।
  • सोहि प्यानलबाट सदस्यहरुमा रजना बुढा,दुर्गा सार्की,नरबहादुर बुढा र हरिबहादुर थापा विजयी भएका छन् ।

सुर्खेतकाे भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नबराज कार्कीले २ सय ७६ मत प्राप्त गरि विजयी भएका हुन । सोहि प्यानलबाट सदस्यहरुमा रजना बुढा,दुर्गा सार्की,नरबहादुर बुढा र हरिबहादुर थापा विजयी भएका छन् ।

नेपाली काग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिनेश पुलामी ले २ सर ३९ प्राप्त गरे भने एमालेका तर्फबाट पदमबहादुर वलीले २ सय मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?