धादिङमा एमालेका भूमी त्रिपाठी विजयी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
धादिङमा एमालेका भूमी त्रिपाठी  विजयी !

सारांश

  • धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका भूमि त्रिपाठी फराकिलो मतान्तरले विजयी भएका छन्।
  • निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार त्रिपाठीले ४९ हजार १ सय २१ मत प्राप्त गरि विजयी भएका हुन्।
  • उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्व अर्यालले २१ हजार ९ सय ६८ मत ल्याएका छन्।

धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका भूमि त्रिपाठी फराकिलो मतान्तरले विजयी भएका छन्।

निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार त्रिपाठीले ४९ हजार १ सय २१ मत प्राप्त गरि विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्व अर्यालले २१ हजार ९ सय ६८ मत ल्याएका छन्।

१ लाख १८ हजार १ सय ५० मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ६३ मत खसेको थियो। जसमा त्रिपाठीले २७ हजार बढी मतले विजयी भएका हुन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?