कांग्रेसले बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
६३ पटक हेरिएको
Shares
कांग्रेसले  बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….

सारांश

  • ५ साउन , असोज २ मा हुने स्थानीय चुनावको पूर्वसन्ध्यामा आयोजित प्रादेशिक भेलालाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका निधिले प्रदेश नम्बर २ को एक सय २७ मध्ये १०० सिट कांग्रेसले जित्नसक्ने आंकलन सुनाए ।
  • उनले भने, ‘पहिलो र दोस्रो चरणमा गरेर हामी एमालेभन्दा करिव ५० सिटले पछि परेका छौं, मेरो धारणा छ कि अतिसयोक्ति हुँदैन भने १०० पालिकामा हामी विजय प्राप्त गरौं ।
  • कांग्रेसलाई पहिलो स्थानमा ल्याउन हाम्रो ठूलो जिम्मेबारी छ ।

५ साउन , असोज २ मा हुने स्थानीय चुनावको पूर्वसन्ध्यामा आयोजित प्रादेशिक भेलालाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका निधिले प्रदेश नम्बर २ को एक सय २७ मध्ये १०० सिट कांग्रेसले जित्नसक्ने आंकलन सुनाए ।

उनले भने, ‘पहिलो र दोस्रो चरणमा गरेर हामी एमालेभन्दा करिव ५० सिटले पछि परेका छौं, मेरो धारणा छ कि अतिसयोक्ति हुँदैन भने १०० पालिकामा हामी विजय प्राप्त गरौं । कांग्रेसलाई पहिलो स्थानमा ल्याउन हाम्रो ठूलो जिम्मेबारी छ ।’

निधिले प्रदेश नम्बर २ का सिरहा र सप्तरी बाहेक ६ जिल्लामा गरेको सर्वेक्षण भन्दै ९८ स्थानीय तहमध्ये १९ वटामा मात्र एमालेको प्रभाव रहेको सुनाए । उनले भने, ‘यो हाम्रा लागि सुखद लक्षण हो, एकताबद्ध भएर लाग्ने हो भने हामीलाई कसैले हराउन सक्दैन ।’

निधिले एमालेको प्रभाव क्षेत्र भनिएको हाइवेमा पर्ने स्थानीय तहमा कांग्रेस, माओवादी र राजपासमेतसँग गठबन्धन बनाएर चुनावमा जाने प्रस्तावसमेत राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित
तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित
वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
वाइड बडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
ऐन नहुँदा अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक
२४ घण्टामा १२१ जना कोरोना सङ्क्रमित थप, एकको निधन
२४ घण्टामा १२१ जना कोरोना सङ्क्रमित थप, एकको निधन
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन भोलिदेखि
चौथो पटक सरकारको बागडोर समाल्दै एमाले अध्यक्ष ओली
चौथो पटक सरकारको बागडोर समाल्दै एमाले अध्यक्ष ओली
यी हुन् माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक १७ सांसद
यी हुन् माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक १७ सांसद
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस