२४ घण्टामा १२१ जना कोरोना सङ्क्रमित थप, एकको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
२६ पटक हेरिएको
Shares
२४ घण्टामा १२१ जना कोरोना सङ्क्रमित थप, एकको निधन

सारांश

  • काठमाडौँ ।
  • कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो ।

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो ।

मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले  एकै दिन सात सभालाई सम्बोधन..
झापाबाट ओली फर्किए,सुपतिर देउवा, प्रचण्डले एकै दिन सात सभालाई सम्बोधन..
Akshay Kumar & Mouni Roy’s chemistry in Gold’s song ‘Naino Ne Baandhi’ is impressive!
Akshay Kumar & Mouni Roy’s chemistry in Gold’s song ‘Naino Ne Baandhi’ is impressive!
शिशु चोरी घटना : सहमतिपछि प्रदर्शन रोकियो
How To Get A Young ladies Attention — 3 Straightforward Ways
न्यायापालिकाको रक्षाका लागि क्रियाशील हुने, काँग्रेस!
उपप्रधान तथा रक्षामन्त्री पोख्रेलद्वारा वाजपेयीप्रति श्रद्धाञ्जलि
उपप्रधान तथा रक्षामन्त्री पोख्रेलद्वारा वाजपेयीप्रति श्रद्धाञ्जलि
जबरजस्ती करणी गरेर अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने युवक पक्राउ
जबरजस्ती करणी गरेर अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने युवक पक्राउ
‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत

तपाईंले छुटाउनुभयो कि?