कांग्रेस, एमाले र नयाँ शक्तिलाई ठूलो झड्का : ४५० बढी युवा वाइसीएलमा प्रवेश
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेस, एमाले र नयाँ शक्तिका चार सय ५० जनाभन्दा बढी युवा नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)मा प्रवेश गरेका छन् ।
- माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज भएको एक कार्यक्रमकाबीच डा.
काठमाडौं । नेपाली कांग्रेस, एमाले र नयाँ शक्तिका चार सय ५० जनाभन्दा बढी युवा नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)मा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज भएको एक कार्यक्रमकाबीच डा. बाबुराम भट्टराईले नेतृत्वको गरेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा युवा अभियान प्रदेश नम्बर ३ को सहसंयोजक दिपक विकलगायतका युवाहरु वाईसीएलमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई माओवादी नेता मणी थापाले पार्टीमा स्वागत गरेका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया