नेपालमा आज थप ११३ जनामा कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
४६ पटक हेरिएको
Shares
नेपालमा आज थप ११३ जनामा कोरोना संक्रमण

सारांश

  • काठमाडौं ।
  • नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ भने संस्थागत आईसोलेशनमा २९ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?