कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
सारांश
- काठमाडौं, १७ असार ।
- बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर भिसी नियुक्ति गरेको गम्भीर आरोप लगाएका छन् ।
- रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मेडिकल उद्योगी प्रसाईले यस्तो आरोप लगाएका हुन् ।
काठमाडौं, १७ असार । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्यमन्त्री हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ करोड रुपैयाँ घुस खाएर भिसी नियुक्ति गरेको गम्भीर आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मेडिकल उद्योगी प्रसाईले यस्तो आरोप लगाएका हुन् । उनले भने, “गोविन्द केसीलाई अनसन बसाउन उचाल्ने विवेकशील साझा पार्टीमात्रै नभएर गगन थापा पनि हुन् भन्ने कुरा आज उनले संसदमा मलाई माफिया भनेर बोलेकोले नै पुष्टि हुन्छ, तर हेक्का रहोस् गगन थापा स्वास्थ्यमन्त्री हुँदा उनले १४ करोड घुस खाएर भिसी नियुक्ति गरेको कुरा हामीलाई राम्रोसँग थाहा छ ।”
तत्कालीन स्वास्थ्यमन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर सोधिएको प्रश्नमा प्रसाईंले भने, “घुस भन्ने कुराको प्रमाण हुँदैन । यो त लेनदेनको विषय हो, लिने र दिनेलाई मात्रै थाहा हुन्छ, तर हामीलाई सूचना छ ।”
आफूले नेपाललाई समृद्ध बनाउने उद्देश्यले दुईवटा कम्युनिष्ट मिल्नुपर्छ भनेर नै दुबै पार्टीका अध्यक्षहरुसँग आग्रह गरेको र त्यसको लागि पहल पनि लिएको सुनाउँदै प्रसाईले भने, “उहाँहरुले मेरो घरमा साधारण दाल, भात खाँदा पनि खै के कसौंडीको भाँडोमा खै चामलको भात ख्वायो भनेर मलाई माफिया भनेछन् । हिजो मुलुकमा गणतन्त्र ल्याउनको लागि लड्ने म पनि हुँ ।” उनले आफूले दुई पार्टी मिलाएर के देशद्रोही गरें त भन्दै उल्टै प्रश्न समेत गरेका थिए ।
JN Marasini
Xi xi xi xi yasto pani yuba neta ajai
Meera Heju
चौध करोड ?
Krishna Prasad Khanal
सबैले बुझेकाछन् को कस्तो भनेर नम्बरि सुन् लाई कसिलाऊन प्रर्दैन ।
Mahendra Basnet
सामाजिक सन्जालमात 84 बेन्जन खादै गरेको फोटो आको थियोत प्रसाईं ज्यु
Kunti Tiwaree
Yesto po rahexa yo durga
Shiva Prasad Pokhrel
कुनकुता हो ।यस्तो काे समपति छानविन हुनुपर्छ ।
Krishan Bdr Chand
Yo sala Durga kasko paltu kukur rahexa
Karna Chand
नेपालि नेता तगडाछन
Dalbahadur Rawat
फेरि कता बाट १४ कराेड देख्ने ज्याेतिष अायाे पर्माण सहित पेश गर्नु पराे नि अनावश्यक अाराेप हाे
Madhav Khakurel
मारसि भातकोकुरो नआउजेल त १४ क को नामैथीयनत कि योभन्दा पछिलियको प्रसाइ जि
Madan Khotange
Jepayo tehi bolne pagallai jel halnu parne!yo deslai gagan thapa jasto netako aabasekxa
Birendra Kc
नेपालका नेता हुन क गर्छन भन्दा घुस खाने काम गर्छन अरु त के जनेका छन र नेपालका नेता जानेको काम त गर्नु पर्यो नि
Devendra KC
वाइयात
Nurjung Kc
कुन सुँगुर आयो १४ करोड भन्ने।।।।।।
Magar Sanu
Sala.durgaparsai.je.payo.tei.nabol
Tanka Giri
कुमार घैटेलाइ सहिद घोषणा गर्नु पर्छ भन्ने मान्छेलाइ गतिलो छ भन्न पनि सकिन्न
Padam Bahadur Shrestha
Aafu chor duniya chor. Aafu fata duniya fata. Aafu mafiy duniya mafiya vaneko yehi ho.
Khadananda Dhakal
काे हाे याे सामाजिक फटाहा प्रसाईं
Shankar Shankar
दाजु त्यसो भनिहाल्नु हुन्न बरु रबि लामिछाने लाइ अनुसन्धान को लागि पठाउनुपर्छ अहिलेका नेपाल सरकार का मुख्य न्यायाधीश उनी नि हुन ,सबैको भरोसा उनी माथी छ
Ashish Kaphle
पागल मान्छे कुनै सबुत छैन भने बोल्ने लाई कार्बाहि गरिनु पर्छ सबुत छ भने गगन होईन जोसुकैलाई कार्बाहि गर्नु पर्छ
Ganesh Deuba
काे हाे याे सामाजिक फटाहा प्रसाईं
Babukaji Basnet
प्रमान नभय के बोलेको त बच्चाले नपत्याउने कुरा
Ram Kumar Kc
Fataha ho ta
Dhruba Pradhan
आफ्नो औकात बिर्सेको हो , फटाहा , चोर , डाका भ्रष्टहरु सबैले आफ्नो नाम कॉडेको होला । , अस्तित्व बिर्सेकाहरु ।
Bishnu Karki
Yesko jibro thutera kauwa lai dinu paryo medical mafia parsai ko
Suresh Suresh
Ho khayeko Janata lai uchala janata marcha police lai pani chodenau…neta mareko hamle kaile Sunna Paune hoo
Babu Ram Paudel
congress ho congress khayan kasore bhanne pakka khayo aj thula thulo guf dinxa
राजेश दत्त महर्जन
के निहु पाउ कनिका फुकाउ भने जस्तो
JB Khadka
Gagan thapa pani ghus khor neta ho vane kura tesai thaha vako kura ho ni………..aru mathi arop matra lagaudai hid xa garne lai garna dinu par xa khali khuta tane kam garne kusto uwa neta hola……..
Sitaram Bhattarai
वाईयात कुरा
Raju Kc
Aba gagane ko pani niklidaicha
Ramesh Bartaula
Durga prashai pagal ho
Rosan Gharti
Pagal tero bau le khayo
Sbalak Potter
छान बिन हुनु परछ नि….
विश्वनाथ शर्मा आचार्य
बकम्फुसे कुरा
Mahendra Shahi
घुस खाएको कुरा भन्न साइत जुराउन पर्ने रहेछ? अहिले सम्म मार्सेकै भूजा पाक्दैथ्यो त?
Tirtha Thapa
यस्लाई साईबर क्राईम को मुद्दा लाग्छ कि नाई हेरिन्छ?
Bishnu Shrestha
कसको के हेरेर बस्या मुलासाग मुदाॅ हाल्दे ।नत्र धेरै नखोक
Limbu Man
सामाजिक सन्जाल्मा भाइरल बनेको मार्सी भातले गर्दा यो कुरा निस्केको हो नत्र अहिले सम्म मेडिकल माफिया प्रसाईं चुप चाप नै थियो त कि प्रमाण पुर्याउनु पर्यो कि झुटो कुरा गर्ने लाई कार्भाइ हुनु पर्यो!
Gp Wagle
Congko jatai ghus khane jat ho khayo hola
Lila Bajagai
Prasain jee Gagan le ghush khako praman purayaunu parchha ni .
Govinda Bhattarai
बिना प्रमाण अरुलाई जघन्य अपराधी बनाउने लाई पनी फासी को ब्यबस्था हुनु पर्छ जस्तो लाग्यो ।एक जना इमान्दार मानिस लाई ज्यानमारा भन्यो भने कती तनाब हुन्छ होला सोच्नुस त!
Krishna Devkota
गधा
Dipak Raj Devkota
Aruko samraxanma je bole pani vaihalx ni
Dpain Budha
त एक न माफिया होस किन कराउछस
Narahari Neupane
Pagal le matra yesto kura garcha.
Pritam Bhandari
यो पागल कुकुर faltu बोल्छ parmad छ भने भन कुकुर