पार्टी एकता स्थलबाटै माधबकुमार नेपाल लुसुक्क बाहिरिनुको रहष्य यस्तो रहेछ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
पार्टी एकता स्थलबाटै माधबकुमार नेपाल लुसुक्क बाहिरिनुको रहष्य यस्तो रहेछ

सारांश

  • काठमाण्डौ ।
  • आज सम्पन्न जिल्ला तहको एकता घोषणामा सहभागि वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रम नसकिदै बाहिरिएपछि निकै चर्चा भइरहेको छ ।
  • कतिपयले जिल्ला तहको नेतृत्वमा गरिएको बाँडफाँटप्रति असन्तुष्टी भएको आशंका गरेका छन् ।

काठमाण्डौ । आज सम्पन्न जिल्ला तहको एकता घोषणामा सहभागि वरिष्ठ नेता माधवकुमार नेपाल कार्यक्रम नसकिदै बाहिरिएपछि निकै चर्चा भइरहेको छ । कतिपयले जिल्ला तहको नेतृत्वमा गरिएको बाँडफाँटप्रति असन्तुष्टी भएको आशंका गरेका छन् ।

तर नेपालले कार्यक्रममा आफूले सम्बोधन गर्न नपाएपछि असन्तुष्ट भएर कार्यक्रमको बिचमै निस्किएको पाइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मात्रै सम्बोधन गर्न दिएकोमा असन्तुष्ट बनेका नेपाल कार्यक्रममा पुरै समय नबसेका हुन् ।

नेपालले पार्टीभित्रै आफूलाई अपहेलना गरिएको महसुश गरेर सांकेतिक विरोध गरेका हुन् । अर्का वरिष्ठ नेता झलनाथ खनालसँग यस विषयमा कुरा गर्दा आफूसमेत छक्क परेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला तहको एकता सहमतिमै गरिएको भए पनि कार्यक्रममा उचित महत्व नदिएपछि नेपालको अर्को असन्तुष्टी पोखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनियरिङ पढ्न पाएपछि खुशी
सुन तस्करीको मुद्दामा प्रहरीले थप २ विरुद्ध मुद्दा दायर
मुलुकभर वर्षा, केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
संकटकाल घोषणा कि ओलीको राजीनामा ?
संकटकाल घोषणा कि ओलीको राजीनामा ?
६४ प्रहरी निरीक्षकको बढुवा सिफारिस(सूचिसहित)
६४ प्रहरी निरीक्षकको बढुवा सिफारिस(सूचिसहित)
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै
आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै
अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती, फेरि दुई तिहाई ल्याउने दाबी
गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोट
गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोट

तपाईंले छुटाउनुभयो कि?