कांग्रेस बिरूद्ध वाईसीएल नेपालले प्रतिवाद गर्ने
सारांश
- काठमाडौं, ४ साउन ।
- वाईसीएल नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठक संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ ।
- शुक्रबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ।
काठमाडौं, ४ साउन । वाईसीएल नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठक संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ । शुक्रबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ।सरकारलाई अनावश्यक रूपमा विवादित गर्ने, लान्छना लगाउने, मन्त्रीहरुलाई बदनाम हुने खालको गलत समाचार सम्प्रेषण गर्ने कार्यको संस्थागत रुपमा डटेर प्रतिबाद गर्ने, सरकारका राम्रा कामहरूको प्रचार प्रसार गर्ने जनपक्षीय कामको लागि सचेत पहलकदमी लिइरहने र नराम्रा कामहरूमाथि खबरदारी गर्ने निर्णय गरेको वाइसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अनावश्यक आन्दोलनको प्रतिवाद र भण्डाफोर गर्ने निर्णय गरेको छ । निर्णय तदारुकतासाथ कार्यन्वयन गर्न मातहतका सम्पूर्ण कमिटिलाई केन्द्रीय कार्यालय निर्देशन गरेको ओलीले बताए ।
मौसम दहाल
अति राम्रो !!! नेपाली-नेपाली लड ।
Lok Darshan Dhungana
धेरै राम्रो,अब गर्ने नै यस्तै हो,नत्र नेपाली ले नेपाली लाई नै कसरी मार्नु?
Menuka Basnet
Feri pahile ko abastha aauna lageko ho?
Hsejar Francu Gnamat
Lala maza gara ramailo gara guru ka chela haru fuck you fuck your system fuck your leadership
Damodar Dahal
गर न ! अब यही बाँकी छ, मुलुक लाई सोमालिया न बनाई राजतन्त्र फर्कँदैन ।
Dipendra Singh
Sale ycl lae yo desh bat lekhet chau
Rajkumar Dulal
Right
Tulasi Ram Siwakoti
Good
Laxman Dc
कर र मुल्यबृदी गरि देसलाइ कालाबजारी बिचौलियाको हातमा दिनेहरूलाइ फुलमालाले स्वागत गरौ देस बनाउछु भनी फुइ लगाउने युवा हरू लडौ लडौ आखिर पार्टीको झोले नै हो गलत हुदा सहने
Raju Rayamajhi
तागत छ भने गरे हुनछ
Yadav Raj Adhikari
मुल्य वृद्धि ,भ्रष्टाचार ,अनियमितता ,डन,माफिया सँग लड्न नसके पछी कांग्रेस सँग लड्ने त हो नि।
Om Prakash
aab kongres tha xain ..tar dr kc birudda aaune lai janta le sida garnu parx …chahe tyo jun sukai dal ko jhole hos
Om Prakash
yo jhole haru lai k mahgaile xudain ra vanya …kuro k ho