कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
१३ पटक हेरिएको
Shares
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप

सारांश

  • अर्घाखाँची ।
  • अर्घाखाँचीको शितगंगा २ बुढीचौरमा कांग्रेस माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
  • झडपमा परि २ जना गम्भीर घाईते भएको र घटनामा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा २ बुढीचौरमा कांग्रेस माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि २ जना गम्भीर घाईते भएको र घटनामा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।   घाईते हरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागी बुटवल लगिएको छ । सरस्वती माबिको मतदान केन्द्र नजिकै गएराती झडप भएपछी त्यस क्षेत्रमा सुरक्षाबल निकै कडा पारिएको छ । जिल्लामा बिहान ७ बजेदेखी मतदान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?