कांग्रेस सांसद संग्रौलाको प्रश्न : सरकार चुच्चे नक्सा कता गयो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ३१, २०७७
|
|
२० पटक हेरिएको
Shares
कांग्रेस सांसद संग्रौलाको प्रश्न : सरकार चुच्चे नक्सा कता गयो ?

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौलाले चुच्चे नक्शा कता गयो ?
  • भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।
  • सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो प्रश्न गरेकी हुनु् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा सांसद डिला संग्रौलाले चुच्चे नक्शा कता गयो ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो प्रश्न गरेकी हुनु् । सांसद संग्रौलाले संसदले पारित गरेको राजनीतिक भूगोलको नक्सालाई किन लुकाएको ? भन्दै सरकारसमक्ष प्रश्न तेर्साएकी छिन् ।

उनले राष्ट्रपतिले वितरण् गरेको विभुषणमा चुच्चे नक्सा हराएको सन्दर्भमा आफूले यस्तो प्रश्न उठाएको पनि स्पष्ट पारेकी छिन् । उनले लेखेकी छिन्–सार्बभौमसम्पन्न नेपाली जनताको प्रतिनिधिमुलक संसदले पारित गरेको राजनितिक भूगोलको नक्सालाई सरकारले किन लुकाएको? रास्ट्रवाद भनेको सनक चढदा देखिने र सनक ओर्लदा हराउने बस्तु हो र?सरकार चुच्चे नक्सा कता गयो?सन्दर्भ रास्ट्रपतिले बितरण गरेको बिभुसण चुच्चे नक्सा हराएको सन्दर्भमा!”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?