ओबामा दम्पतीको नयाँ पारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
ओबामा दम्पतीको नयाँ पारी

सारांश

  • न्यूयोर्क, ८ जेठ ।
  • अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा आफ्नि धर्म पत्नी मिशेल ओबामासँग मिलेर नयाँ पारी सुरु गर्ने भएका छन् ।
  • उनले अनलाइन स्ट्रीमिङ कम्पनी नेटफ्लिक्ससँग एउटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

न्यूयोर्क, ८ जेठ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा आफ्नि धर्म पत्नी मिशेल ओबामासँग मिलेर नयाँ पारी सुरु गर्ने भएका छन् ।

उनले अनलाइन स्ट्रीमिङ कम्पनी नेटफ्लिक्ससँग एउटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जसअनुसार उनले फिल्म, डकुमेन्ट्रि र टिभी सो निर्माण गर्नेछन् ।

नेटफ्लिक्सकाले एक बयानमा भन्यो, हायर ग्रउन्ड प्रोडक्शन अनुसार ओबामा स्क्रिप्टेड र अन– स्क्रिप्टेड सीरीज, डकुमेन्ट्रि, फिचर निर्माण गर्नेछन् । यसको संसारभर १२५ मिलियन सब्सक्राइबर छन् ।

नेटफ्लिक्स अमेरिकाले ट्वीटरमा लेखेको छ, ‘बाराक ओबामा र मेशेल ओबामाले नेटफ्लिक्ससँग मल्टी एयर एग्रीमेन्ट गरेका छन् । जसमा उनी फिल्म, सीरीज, डकुमेन्ट्रि, फिचर निर्माण गर्नेछन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?