काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
३२ पटक हेरिएको
Shares
काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

सारांश

  • काठमाडाैं।
  • काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर पदमा एमालेले सुरूवाती अग्रता लिएको छ।
  • शनिबार बिहान दिएको अपडेट अनुसार वडा नम्बर १को मत गन्दा मेयरमा एमालेका उम्मेदवारले ५९ मत पाएको छ।

काठमाडाैं। काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर पदमा एमालेले सुरूवाती अग्रता लिएको छ। शनिबार बिहान दिएको अपडेट अनुसार वडा नम्बर १को मत गन्दा मेयरमा एमालेका उम्मेदवारले ५९ मत पाएको छ।

एकीकृत समाजवादीका उम्मेदवारले ४४, नेकपा माओवादी केन्द्रका उम्मेदवारले २२ र नेपाली कांग्रेसका उम्मेदवारले ६ मत पाएका छन्। राप्रपाले पनि १७ मत पाएको छ।

यस्तै उपप्रमुखमा भने नेपाली कांग्रेसले ५५ मतले अग्रता लिएको छ। दोस्रो स्थानमा एमालेले ३७ मत, माओवादी केन्द्रले ३२ मत, एकीकृत समाजवादीले २३ मत र राप्रपाले १२ मत पाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?