काठमाडौं ४ मा गगन थापा पछिको पछि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४६ पटक हेरिएको
Shares
काठमाडौं ४ मा गगन थापा पछिको पछि

सारांश

  • काठमाडौं, मंसिर २२ – काठमाडौंको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका राजन भट्टराईले कांग्रेस उम्मेदवार गगनकुमार थापालाई पछाडि पारेका छन् ।
  • स्रुदेखि नै अग्रता लिएका भट्टराईले थापालाई अझैसम्म अगाडि आउँन दिएका छैनन् ।
  • थापा र भट्टराईको च्नावी प्रतिस्पर्धालाई निकै रोचकताका साथ हेरिएको छ ।

काठमाडौं, मंसिर २२ – काठमाडौंको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका राजन भट्टराईले कांग्रेस उम्मेदवार गगनकुमार थापालाई पछाडि पारेका छन् ।

स्रुदेखि नै अग्रता लिएका भट्टराईले थापालाई अझैसम्म अगाडि आउँन दिएका छैनन् । थापा र भट्टराईको च्नावी प्रतिस्पर्धालाई निकै रोचकताका साथ हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?