काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०८१
|
|
४४ पटक हेरिएको
Shares
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्।
  • स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो ।

काठमाडौं। काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन्। स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन्। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए। यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान
पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान
केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ :माेडल एनि कुँवर
केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ :माेडल एनि कुँवर
अमेरिकी राष्ट्रपति अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर
अमेरिकी राष्ट्रपति अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा ट्रम्पद्वारा हस्ताक्षर
जाजरकोटमा यात्रुबस  दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुग्यो
जाजरकोटमा यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या २७ पुग्यो
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
माओवादी नेता बालकृष्ण ढुंगेल सातदाेबाटाेबाट पक्राउ
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
रत्नजित तामाङ क्वार्टरफाइनलमा
रत्नजित तामाङ क्वार्टरफाइनलमा
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’