राष्ट्रपति–प्रमबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल
सारांश
- काठमाडौँ, १ साउन ।
- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति भवन, शीतलनिवासमा आज भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ ।
- राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।
काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति भवन, शीतलनिवासमा आज भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया