काठमाडाैं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७९
|
|
३५ पटक हेरिएको
Shares
काठमाडाैं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

सारांश

  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उपत्यकामा तीन वटा शाखा कार्यालय विस्तार गरेको छ ।
  • भक्तपुरको सूर्यविनायक, काठमाडौंंको धुम्बाराही र ललितपुरको थसिखेलमा शाखा कार्यालय विस्तार गरेको हो ।
  • यससँगै काठमाडाैं उपत्यकाभित्र बैंकको ३५ वटा शाखाहरु र बागमती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उपत्यकामा तीन वटा शाखा कार्यालय विस्तार गरेको छ । भक्तपुरको सूर्यविनायक, काठमाडौंंको धुम्बाराही र ललितपुरको थसिखेलमा शाखा कार्यालय विस्तार गरेको हो ।

यससँगै काठमाडाैं उपत्यकाभित्र बैंकको ३५ वटा शाखाहरु र बागमती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?
वकीलहरुको चुनाव : कहिले प्रगतिशील अघि कहिले लोकतान्त्रिक कसले जित्ला ?
दबाबमा देउवा
दबाबमा देउवा
सुन काण्डमा अनुसन्धान गर्नका लागि एसपी थापाको नेतृत्वमा टोली गठन
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
३३ किलो सुन काण्डलाई गुमनाम बनाउने चलखेल !
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
रेशम चौधरीलाई ‘जेलभित्रै’ शपथ गराउने सरकारको तयारी
जेठ ६ गते मंगलबारको राशिफल यस्तो छ
जेठ ६ गते मंगलबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?