कर्णाली प्रदेशलाई प्रधानमन्त्री ओलीले यस्तो दिए आश्वासन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
कर्णाली प्रदेशलाई प्रधानमन्त्री ओलीले यस्तो दिए आश्वासन

सारांश

  • काठमाडौं २६ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भीर रहेको बताएका छन् ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत सर्वदलीय जनप्रतिनिधिहरुको तर्फबाट आज बालुवटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
  • मुख्य मन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला लगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

काठमाडौं २६ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भीर रहेको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत सर्वदलीय जनप्रतिनिधिहरुको तर्फबाट आज बालुवटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

मुख्य मन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला लगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भौतिक पूर्वाधार, हवाई यातायात, सिंचाइ, उर्जा तथा विद्युतीकरण, सञ्चार, बस्ती विकास तथा पर्यटन, खोनपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका बिषयमा बजेट बिनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथाशक्य बजेट बिनियोजन गर्ने आश्वासन पनि दिएका छन् ।

(https://nuttyscientists.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्यराज आचार्य र मुमाराम खनालले किन छोडे साझा पार्टी ?
सुर्यराज आचार्य र मुमाराम खनालले किन छोडे साझा पार्टी ?
मागपत्र युगको अन्त्य भएको छ स् मन्त्री बाँस्कोटा
मागपत्र युगको अन्त्य भएको छ स् मन्त्री बाँस्कोटा
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा
नेपालमा कोरोनाबाट आज २२ जनाको मृत्यु
नेपालमा कोरोनाबाट आज २२ जनाको मृत्यु
खतिवडा र रेग्मीलाई राजदूतमा रोक्ने खोजिएपछि संसदीय समितिबाट हिजै अनुमोदन
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी
महोत्तरी ४ बाट फोरमका सुरेन्द्रकुमार यादव विजयी

तपाईंले छुटाउनुभयो कि?