काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ११, २०७८
|
|
५० पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा थप

सारांश

  • काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ ।
  • मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
  • योसँगै निषेधाज्ञा जेठ २९ गतेसम्म कायम भएको हो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । योसँगै निषेधाज्ञा जेठ २९ गतेसम्म कायम भएको हो । आजबाट थपिएको निषेधाज्ञामा अब किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाईने भएको छ । तर, सागसब्जी, फलफूल, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने आदेश दिईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ