काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १७२ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३२, २०७७
|
|
१९ पटक हेरिएको
Shares
काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक १७२ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १७२ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १७२ जना थपिएका हुन् ।
  • योसँगै उपत्यकामा जोखिम बढेको छ ।

काठमाडौं उपत्यकामा आज एकै दिन १७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १७२ जना थपिएका हुन् । योसँगै उपत्यकामा जोखिम बढेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ४७ जनाको पिसीआर परिक्षणमा ६ सय ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १३४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ३ सय ३५ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना र ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
राेचक समाचार: बेहुलीको शिरमा पछ्यौरी देखेपछि …
राेचक समाचार: बेहुलीको शिरमा पछ्यौरी देखेपछि …
राजपाको कोर्स करेक्सन : संविधान संशोधन होइन प्रभावकारी कार्यान्वयन
राजपाको कोर्स करेक्सन : संविधान संशोधन होइन प्रभावकारी कार्यान्वयन
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?
वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे
वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे
डारफोरमा सैन्य मिसन अन्त्यको तयारी
डारफोरमा सैन्य मिसन अन्त्यको तयारी

तपाईंले छुटाउनुभयो कि?