कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै : गगन थापा
सारांश
- काठमाडौं, ११ साउन ।
- नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेस नउठेको भए डा.
- गोविन्द केसी सुतेको सुत्यै हुने बताएका छन् ।
काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाली कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै हुने बताएका छन् । संसदमा शुक्रवार बोल्दै नेता थापाले भने, “कांग्रेसले यो मुद्दा नठाएको भए डाक्टर केसी सुतेको सुत्यै हुन्थे ।”
कांग्रेसले डाक्टर केसीको मागलाई उठाउँदा केसी उठेको तर्क थापाले दिए । डा. केसीसँग सम्झौता भएको भोलिपल्टै नेकपाका नेताहरुको छुच्चो अभिव्यक्ति आएको भन्दै नेता थापाले यस्तो धारणा राखेका हुन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने विषयमा विरोधको सूचना दर्ता गराएका थापाले बोल्ने क्रममा भने, “यो अनशनलाई अन्तिम बनाऔं । सहमति सदनको सम्पत्ति भएको छ । हामी यसपटक गोविन्द केसीलाई हार्न दिन्नौं भनेर जिम्मा लिनुपर्छ ।”
कांग्रेसले संसद अवरुद्ध गर्न नचाहेको बताउँदै थापाले भने, “सरकारले गरेको सम्झौतालाई कानुन बनाएर लैजान कांग्रेसले चाहेको हो ।” सामुहिक विवेकले डा. गोविन्द केसीलाई हार्न नदिएको बताउँदै नेपाली कांग्रेस यो क्रमसँग जोडिएको र यो सम्झौतालाई कानुनका रुपमा संसदबाट लैजान कांग्रेस शतप्रतिशत तयार रहेको धारणा राखे ।
Krishna Wasti
१३/१४ पटक सुताएकै हौ !
Tara Bdr Khadka
testo thulo kura nagaranus tapai mantri hudapani sutekai hoena ra kp le r amrai gare ta tesko jas tapai lai hoena kp lai nai jannaxa kam garanne kp has Leanne tapai
Shambhu Thapa
सुत्न देन केसि तेराे बाउ हाे गगन
राम कृष्णकट्वा क्षेत्री
गगन जि तिम्रा पालामा नि सुताकै त होनि
Shyam Khatri
अब कॉग्रेस सुतनु पर्यो डा. के.सी. उठछन ।
Rajkumar Magar
काङ्ग्रेस सरकारमा हुदा चै अनशन नबसेको हो र खै के माग पूरा गरेको थेउ र फेरि पुन बस्नु पर्यो ! कति नै ठुलो काम गरे ठान्दै छौ।
Shyam Spakota
Yo patak Ko gobinda kc laie nepaththe bat anasan basna lagaune Ko ho timi ra deuba hoien mul naieke
Nabin Prasad Adhikari
बिगतमा कसका पालामा कति सुते भनेर माहोल बिगार्ने काम नगरौ , येसपली त झण्डै गएकै थिए, अहिले ICU मै राखेर उपचार गर्नु परेको छ अझै तङृन कति दिन ( हप्ता/ 10 दिन) लाग्छ रे, धन्न बाताबरण अरु खराव हुन पाएन ।
Gopal Prasad Sigdel
Gagan le pani khura fati ati janeko
Rae Rosan
Gobinda kc sutna khub man paraune kangressle jhan nidko goli diyechha balla asar siddera utheko hola hau???
Khem Raj Shahi
तुबि फ्यक्ता हएरे
Rajen Lama
Bekar X yeskura sunnu
Poon Kamal
party naramro vae pani neta vaneko gagan jastai huna parx yuwa neta
Bixhu Raj Giri
जे भएनी भोट कम्निष्ट लाई
Suman Koirala
he does not need any support of political parties.
Pandit Kedar Pandit
Ho ra
Nischal Dhungel
Comedy circus part 2 pani nepali rajneetima .
Shyam Subedi
You want lengthening it. Now no issue for against govt.
Rahul Raut
थुक तेरो जिन्दगी नाम कमाउन कति नाटक गरेको ।
Prem Khadka
काङ्ग्रेसलाई धेरै धन्यबाद ।अब मेडिकल माफियाकाे चङगुलल हटाउनु प-याे र बिरामीहरु कुन कुनाेगकाे उपचार नि शुल्क भनेकाे पूरा लागू हुन प-याे सरकारी अस्पतालमा सुधार ल्याउनु प-याे जाे डाक्टरले सिन्डकेट गर्छ िरामीलाई राम्रो सँग उपचार गर्दैन त्यसलाई कारवाही हुने बिधेक पास गर्नु प-याे ।गगन थापा स्वास्थ्य मन्त्री हुदा लयाएकाे अस्पताल सुधार र नेता लाई सरकी अस्पतालमा उपचार गर्नु पर्ने लागू हाेस अनि काङ्ग्रेसले गरेकाे ठहरीन्छ
Resham K. C. Shital
Goo
गणेश बास्तोला झापाली
तिमेरु आउना ले के सि को उचित माग पनि ओझेल मा परो
Pema Lama
timi harujasto vrasta le sutaye pachi nasutera k garne…
Ram Kumar Shrestha
Suteko sutai hina 26 din samma sutnu parthyena hola baru.
Hark Thapa
हुटि ट्यासको चाला नगरौं ।
Khushila Pun
kehi garchhan ki vanne asha lagda yuba neta vanne lagthyo gagan thapa kai ajkal kasto jibro ma lagam nadi J.P.T boleko manchhu pratipachhi vaye pachhi yehi garnu parchha ho?! Party jun sukai hos ramro kam gare tarif jasle ni garchha pratipachhi vandaima hune kura ma ni nahune kurama ufrera Desh banchha?!
Ashvin Kumar Thapa
गफाडी थापा काजि सात पटक सम्म कसको पाला मा डाक्टर केसि सुत्दै उठ्दै सुत्दै गरेको रे ? यो कम्मेनट को रिप्लाई मा भन्दिनु न साथी हरु।
Krishna Thakuri
तिमीहरूको नियतले त गाेबिन्द के सीलाई मार्ने अनि कम्निष्टहरूलाई त्यसको दा्ेष लगाई जन्ता सामु भ्रम फैलाउने नियतले यो योजना गरेका थियौ तर यो बुझेर नै कम्निष्टहरूले तिमीहरूको योजना सफल हुन दिएन
Raju Kc
Thukka timi haru ko raajniti laaz nai pacheko neta
Magar Ds
जुम्ला मै मार्न लागेको थियो वाइयात
Narendra Dawadi
हाे लाज पचाय पछि जेभन्दा पनिहुदाे रहेछ चाेर नेताहरु ले थुक्क जिन्दगि
Netra Bhusal
sorry
Shyam Sea Saud
Hahahahaha
Om Sunuwar
काम गर्ने हनुमान जस्पाउने तिमि ढेंढुवाले गज्जब छ बा !
Bk Karki
काङ्ग्रेस नउठेको भए होइन सरकार ले ढिलै गरेर भएपनी बुद्धि नपुर्याएको भए काङ्ग्रेस ले गोबिन्द केसीलाइ सुतारै मार्ने थियो चै, अब काङ्ग्रेस को चुरी फुरि नै सकियो,
Pram Magar Thapa
कुरा सहि हो ।तेहि भए तिमाको पालामा माग पूरा भए र केसि जि 14पटक सुतेको ।गजछ डामना गफ दिनलाई ।
Kefas Tamang
Ssss
Bel Bdr Khadka
डा के सि सुतेको देख्न चाहेको थियो नेपाली कांग्रेस तर असफल भयाे?
San Toshh Kunwarr
Khasi chor dherai baasxa yaar. Bhaale pani chore xa ki k ho ?
Hera Ranasampang Rai
K C gu majja le uthanu vayo Aba THAPA gu sutekai suttai hunu hos yahi ka ma na 6
Santa Magar
तिमी जस्ता माफीआहरु लाई फाईदा भयो ग़रीब चुस्न झनै सहज भयो।
Bishnu Shrestha
बकबासे पेशा नै त हो जसरी भयपनि बकबास गर्नैपर्ने ।अझ यती पनि भन्न भ्याएकोभय हुनथ्यो ।डा के सी लाइ म आफैले गर्न लगाएको हुदा सफल भयको हो भन्नु पर्ने ।