नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ४, २०७५
|
|
४३ पटक हेरिएको
Shares
नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४

सारांश

  • भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा काठमाडौं, ३ चैत्र ।
  • नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ ।
  • मेडिकल इमर्जेन्सीका लागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा लिन सकिनेछ ।

भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा

काठमाडौं, ३ चैत्र । नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका लागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा लिन सकिनेछ ।
नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट सिधा ११३४ डायल गरी नेपाल मेडिसिटी अस्पतालको आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिनेछ । एम्बुलेन्स तथा हेली सेवाका लागि अस्पतालको हटलाईन नम्बर डायल गर्न सकिनेछ ।

दूूर्घटना वा भवितब्यका बेला उचीत प्राथमिक उपचार नपाएकै कारण अधिकांश मानिसहरुले ज्यान गुमाउनु परेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले यसका लागि २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।

उनले नेपाल टेलिकम, एनसेल तथा अन्य नेटवर्कबाट सिधा ४ अंक डायल गरी नेपाल मेडिसिटीमा सम्पर्क गर्न सकिने समेत जानकारी दिए ।
बढ्दो दुुर्घटना र जोखीमलाई लक्षित गरी त्यस्ता अवस्थामा आवश्यक सहयोग गर्न २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको हो ।

हतार तथा आपतका बेला १० अंक भन्दा ४ अंकको प्रयोग हुदा तत्काल उद्धारका लागि सहयोग पुग्ने र सम्झनसमेत सहज हुने भएकाले यस किसिमको हटलाइन नम्बरको प्रयोग हुन जरुरी रहेकाले नेपाल मेडिसिटी अस्पतालले ११३४ लाई प्राथमिकतामा राखेको रिमालको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दललाई निरुत्साहित गर्ने मनसाय नरहेको गृहमन्त्रीको स्पष्टीकरण
राजनीतिक दललाई निरुत्साहित गर्ने मनसाय नरहेको गृहमन्त्रीको स्पष्टीकरण
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)
‘प्रधानमन्त्रीमा ओलीजीको सम्भावना बढी’-प्रचण्ड
हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी
हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी
किशोरीलाई आइरन चक्की खुवाइने
किशोरीलाई आइरन चक्की खुवाइने
प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार
प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार
विसं २०७२ वैशाख १२ गते क्षतिग्रस्त भक्तपुर दरबारको अवलोकन गर्दै पर्यटक
विसं २०७२ वैशाख १२ गते क्षतिग्रस्त भक्तपुर दरबारको अवलोकन गर्दै पर्यटक
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
इजरायल र हिजबुल्लाहबीच लेवनान सिमामा भिडन्त
इजरायल र हिजबुल्लाहबीच लेवनान सिमामा भिडन्त
सबै नागरिकले चैतसम्ममा खोप पाउने सरकारको दावी