काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
सारांश
- काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित) काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरु, महाविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरुलाई दोस्रो चरणको कोभिड १९ को खोप आइतबारदेखि लगाउने भएको छ ।
- खोप लगाउने सम्बन्धमा काठमाडौं महानगरपालिकाले सुचना मार्फत जानकारी दिएको हो ।
- खोपका लागि विभागले १५ वटा केन्द्र तोकेको छ ।
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरु, महाविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरुलाई दोस्रो चरणको कोभिड १९ को खोप आइतबारदेखि लगाउने भएको छ ।
खोप लगाउने सम्बन्धमा काठमाडौं महानगरपालिकाले सुचना मार्फत जानकारी दिएको हो । खोपका लागि विभागले १५ वटा केन्द्र तोकेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया