जब प्रधानमन्त्री ओलीले केक खुवाए…

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
जब प्रधानमन्त्री ओलीले केक खुवाए…

सारांश

  • काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता भरतमोहन अधिकारीलाई केक खुवाए, सबैजनाले ताली बजाए ।
  • अवसर थियो अधिकारीको जन्मदिन ।
  • शनिबार एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ औं जन्मदिन मनाएका छन् ।

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता भरतमोहन अधिकारीलाई केक खुवाए, सबैजनाले ताली बजाए । अवसर थियो अधिकारीको जन्मदिन ।

शनिबार एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ औं जन्मदिन मनाएका छन् । जन्मदिनका अवसरमा ओलीले नेता अधिकारीलाई केक खुवाएका हुन् ।

अधिकारीको जन्मोत्सवका अवसरमा सुस्वास्थ्य, दीर्घायूको कामनासहित अधिकारीलाई केक खुवाएका थिए । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्तीहरु माधव कुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

पछिल्लो समयमा एमाले नेताहरुले जन्मदिन मनाउन थालेका छन् । यसअघि प्रधानमन्त्री ओली, माधवकुमार नेपाल लगायतको जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)
पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)
भदौ १८ गते बुधबारको राशिफल यस्तो छ
सोलिडारिटी कप विजेता  नेपाली फुटबलरलाई जनही ३ लाख प्रदान
सोलिडारिटी कप विजेता नेपाली फुटबलरलाई जनही ३ लाख प्रदान
बैशाख ३१ गते बुधबारको राशिफल यस्तो छ
बैशाख ३१ गते बुधबारको राशिफल यस्तो छ
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने
क्युआर कोड मार्फत गरिएको भुक्तानीलाई राष्ट्र बैंकले स्वीकार गर्ने
म्याग्दीका४ नं प्रदेशमा निर्वाचित केसी कान्छा सांसद
म्याग्दीका४ नं प्रदेशमा निर्वाचित केसी कान्छा सांसद
कर्मचारीले एक तह बढुवा नपाउने
कर्मचारीले एक तह बढुवा नपाउने
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ