काठमाडौंमा एकैदिन १३९८ थपिए कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २०, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ३ हजार ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १३ हजार ६८ जनाको पिसीआर परिक्षणमा ३ हजार ५१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ५१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १३ हजार ६८ जनाको पिसीआर परिक्षणमा ३ हजार ५१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३४३० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ४८ हजार ४ सय ८ रहेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १३ सय ९८ जना मध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?