काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए

सारांश

  • काठमाडौं, २३ असार ।
  • आज पनि काठमाडौं उपत्यकामा ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा २८ जना संक्रमित थपिएका छन् ।

काठमाडौं, २३ असार । आज पनि काठमाडौं उपत्यकामा ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा २८ जना संक्रमित थपिएका छन् ।

थपिएकामध्ये सबैभन्दा बढी काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज एकै दिन २ सय ४० जना संक्रमित देशभर थपिएका छन् । कुल संक्रमित संख्या १६ हजार एक सय ६८ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?