यसरी पक्रिए मोटरसाइकल चोर्नेहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
यसरी पक्रिए मोटरसाइकल चोर्नेहरु

सारांश

  • काठमाडौं ।
  • मोटरसाइकल चोरेर ल्याउँदै गरेका दुईजना युवालाई प्रहरीले पक्रेको छ ।
  • बारा सिमरा घर भई हाल काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुवास तामाङ र चावहिल बस्ने २१ वर्षीय प्रदिप नेपालीलाई मंगलबार प्रहरीले पक्रेको हो ।

काठमाडौं । मोटरसाइकल चोरेर ल्याउँदै गरेका दुईजना युवालाई प्रहरीले पक्रेको छ । बारा सिमरा घर भई हाल काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुवास तामाङ र चावहिल बस्ने २१ वर्षीय प्रदिप नेपालीलाई मंगलबार प्रहरीले पक्रेको हो ।

काठमाडौं कालोपुलमा प्रहरीले जाँच गर्नेक्रममा बा ।९६ प ७१७७ नम्बरको मोटरसाइकल चोरेर चढेको भन्ने थाहा पाएपछि पक्रेको थियो ।

उनीहरुले चोरेर चढेर लैजाँदै गरेका थिए । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?