काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
सारांश
- काठमाडौं, ५ जेठ ।
- अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ को मतगणना जारी छ ।
- उक्त वडामा नेपाली कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छिन् ।
काठमाडौं, ५ जेठ । अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ को मतगणना जारी छ । उक्त वडामा नेपाली कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छिन् ।
उनले २०० मत गन्दा ९९ मत पाएकी छिन् भने स्वतन्त्र उम्मेदवार बालेन साहले ४० भोट र एमालेका केशव स्थापितले १७ भोट मात्र प्राप्त गरेका छन् । यो पशुपति क्षेत्र हो ।
गठबन्धनकी साझा उम्मेदवार सिंह आज मतगणनास्थल राष्ट्रिय सभा गृहमा आएकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया