पोखराको दोहोरि साँझमा आगलागी हुँदा ६० लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
पोखराको दोहोरि साँझमा आगलागी हुँदा ६० लाखको क्षति

सारांश

  • कास्की ।
  • पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • विष्णु आचार्यको उक्त दोहोरी साँझमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी भएको हो ।

कास्की । पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विष्णु आचार्यको उक्त दोहोरी साँझमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी भएको हो ।

आगलागीबाट एसी ५ थान, मोबाइल १० थान, फ्रिज १ थान, सिसिटिभी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउन्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्राण्डको मदिरा, ग्याँस गिजर १ थान, पङ्खा ४ थान लगायतका विभिन्न सरसामानहरू, नगद ५० हजार रुपैयाँ र बैंक चेक लगायत कागजात जलेर क्षति भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?
एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?
वनखेतमा हात्ती आतङ्क
वनखेतमा हात्ती आतङ्क
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!
ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
बढ्न थाल्यो सिमेन्ट निर्यात
बढ्न थाल्यो सिमेन्ट निर्यात
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित
एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त

तपाईंले छुटाउनुभयो कि?