प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
५२ पटक हेरिएको
Shares
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो

सारांश

  • काठमाडौं ।
  • सुदूरपश्चिमको प्रदेश सरकारले युवालाई जापानी, कोरियन, अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको छ ।
  • सुदुर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शपथग्रहणपछि सूदूरपरिश्चमका युवा रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएपनि विदेश जानका लागि प्रोत्साहन दिंदै भाषा शक्षा शुरु गरिएको हो ।

काठमाडौं । सुदूरपश्चिमको प्रदेश सरकारले युवालाई जापानी, कोरियन, अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको छ ।

सुदुर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शपथग्रहणपछि सूदूरपरिश्चमका युवा रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएपनि विदेश जानका लागि प्रोत्साहन दिंदै भाषा शक्षा शुरु गरिएको हो ।

प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन, अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो ।

‘अब भारतमा चौकीदारी गर्न जाने अवस्था अन्त्य हुन्छ’ पदभार ग्रहण गर्ने बेलामा उनले भनेका थिए । उनको भनाइले त्यतिवेला खुब चर्चा पाएको थियो । एकताका उनी पनि भारतमा चौकीदारी गरेर नेपाल फर्केका हुन् ।

बेरोजगार बसेका युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Lata Mangeshkar’s family miffed with Karan Johar for using K3G song in a masturbation scene!
Lata Mangeshkar’s family miffed with Karan Johar for using K3G song in a masturbation scene!
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
लिङदेनलाई जिताउन एमाले कार्यकर्तालाई ओलीको निर्देशन
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
नमिता सुनिता नीरा हत्याकाण्ड राजतन्त्रले दवायाे निर्मला पन्त काण्ड कस्ले दबाउदैछ ?
बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए
बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता