काठमाडौमा आज एकै दिन ६२ कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौमा आज एकै दिन ६२ कोरोना  संक्रमित

सारांश

  • काठमाडौं, २१ साउन ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ६२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएको हो ।

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ६२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएको हो ।

उपत्यकामा कोरोना महामारी फैलदै जाँदा आज एकै दिन काठमाडौका ५७ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् ।

उपत्यकाका विभिन्न अस्पतालमा कोरोना संक्रमित भेटिएका छन् । उपत्यकामा संक्रमित संख्या फैलदै गएपछि जोखिम बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?