जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ

सारांश

  • गाईघाट भदौ १ ।
  • ताप्लेजुङ मा हिजो आफ्नै जुम्ल्याहा बच्चालाई शौचालयको सेफ्टि टंकी मा डुबाएर फरार २० बर्षिया कमला बिकलाई इटहरीबाट पक्राउ गरिएको छ ।
  • ताप्लेजुङ प्रहरीको टोलीले उनलाई इटहरी चौकबाट पक्राउ गरेको हो ।

गाईघाट भदौ १ ।ताप्लेजुङ मा हिजो आफ्नै जुम्ल्याहा बच्चालाई शौचालयको सेफ्टि टंकी मा डुबाएर फरार २० बर्षिया कमला बिकलाई इटहरीबाट पक्राउ गरिएको छ । ताप्लेजुङ प्रहरीको टोलीले उनलाई इटहरी चौकबाट पक्राउ गरेको हो । बिक शनिबार जुम्ल्या छोरी लाई शौचालयको सेफ्टि टंकी मा डुबाएर बुधबार देखि फरार भएकी थिइन ।

प्रहरीको टोलीले बिकलाई आजै ताप्लेजुङ लगेको छ । बिक पक्राउ परेको पुष्टि गदै इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले ताप्लेजुङ र इटहरी प्रहरीको समन्यवमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?