काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते

सारांश

  • काभ्रे, असोज १० – काभ्रेको बनेपाबाट गोकुलेका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ ।
  • अन्य ११ जना घाइते भएका छन् ।
  • घाइते मध्ये एकजनाको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो ।

काभ्रे, असोज १० – काभ्रेको बनेपाबाट गोकुलेका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ११ जना घाइते भएका छन् ।

घाइते मध्ये एकजनाको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो ।

बा १४ प ९५५६ नम्बरको जीप रोशी गाउँपालिका–३ शिखरआम्वोटेको निगालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान जाने कसैको पनि नाम खुलेको छैन । घाइते १० जनाको  धुलिखेल अस्पाताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिमा माओवादी केन्द्र
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ
नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
ओलीको चतुर खेलः आईजीपी खरेलपछि खनाल !
ओलीको चतुर खेलः आईजीपी खरेलपछि खनाल !
प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो
प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान
हिक्मत गोठालो र नौसरालाई साँस्कृतिक महासंघको सम्मान
राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै
राष्ट्रिय राजनीति राष्ट्रपतिको निर्वाचनतर्फ केन्द्रित हुँदै
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु

तपाईंले छुटाउनुभयो कि?