आज सुनचाँदीको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
आज सुनचाँदीको मूल्य स्थिर

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ ।
  • कारोबार साताको पाँचौं दिन आइतबार तोलामा २०० ले घटेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन भने स्थिर रहेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । कारोबार साताको पाँचौं दिन आइतबार तोलामा २०० ले घटेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर छ । बिहीबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?