कालिकोटका सबै मतपेटिका सदरमुकाम ल्याइदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३१ पटक हेरिएको
Shares
कालिकोटका सबै मतपेटिका सदरमुकाम ल्याइदै

सारांश

  • कालिकोट – कालिकोटका अति संवेदनशिल मतदान केन्द्रबाट सोमबार नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइने भएको छ ।
  • सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका सदरमुकाम मान्म पुर्याइएको छ ।
  • शनिबार राति भिडन्त भएको मुम्रा स्थित ठिगेल्नी मतदान केन्द्र, माल्कोट स्थित नन्दादेवी मावि सेरापाटा र शान्ति आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका आइतबार बेलुकी नै हेलिकोप्टरबाट मान्म ल्याइएको छ भने अन्य ठाउँका मतपेटिका सोमबार नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याउने काम भइरहेको छ ।

कालिकोट – कालिकोटका अति संवेदनशिल मतदान केन्द्रबाट सोमबार नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइने भएको छ । सदरमुकाम आसपासका मतदान केन्द्रबाट आइतबार राति नै मतपेटिका सदरमुकाम मान्म पुर्याइएको छ ।

शनिबार राति भिडन्त भएको मुम्रा स्थित ठिगेल्नी मतदान केन्द्र, माल्कोट स्थित नन्दादेवी मावि सेरापाटा र शान्ति आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका आइतबार बेलुकी नै हेलिकोप्टरबाट मान्म ल्याइएको छ भने अन्य ठाउँका मतपेटिका सोमबार नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याउने काम भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा ८९ जना उमेदवार, १६ जना स्वतन्त्र
दाङमा ८९ जना उमेदवार, १६ जना स्वतन्त्र
सात प्रदेशका पाँच सय ५० सदस्यको शपथ आइतबार
सात प्रदेशका पाँच सय ५० सदस्यको शपथ आइतबार
मालपोतमा उठेको साढे ४ करोड कर्मचारीले आफ्नो खातामा जम्मा पारेपछि….
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्
गोली हानी दुर्गा तिवारीका पार्टनर बलु पौडेलको हत्या
गोली हानी दुर्गा तिवारीका पार्टनर बलु पौडेलको हत्या
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !
मुख्यमन्त्री शाही बाढीपीडित बस्तीमा श्रम दिवस मनाउँदै !
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी

तपाईंले छुटाउनुभयो कि?