प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्

सारांश

  • काठमाडौं, पुस १२ ।
  • पूर्व–प्रधानमन्त्री एवंम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार गठनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोध गरिरहेको आरोप लगाएका छन् ।
  • काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।

काठमाडौं, पुस १२ । पूर्व–प्रधानमन्त्री एवंम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार गठनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोध गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे ।

नेपालले झण्डै दई तिहाई बहुमत ल्याएको वाम गठबन्धन नयाँ सरकार बनाउन आतुर रहेको पनि स्पष्ट पारे । निर्वाचनमा हार व्यहोर्दा समेत प्रधानमन्त्री देउवाले पदबाट राजीनामा नदिएकोमा आपत्ति समेत प्रकट गरेका छन् ।

नेता नेपालले सरकार गठनका विषयमा वाम गठबन्धन भित्र विवाद नरहेको दावी समेत गरेका छन् । बरिष्ठ नेता नेपालले सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकतासँगसँगै अघि बढने पनि स्पष्टसमेत पारेका छन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Sabin Gurung

    Delaaaa bhanney dar vo ley

    Comment Author

    Siva Baburam Lamichhane

    Die pani timle pauni kehi hoina tehi puspalal kejatiko adachya bhaihaleu halla na garda bes

    Comment Author

    Dhruva Sedhai

    माकुने ले राजालाइ PM बन्न लायक छु भनेर बिन्ती पत्र हालेको जस्तो सजीलो छैन नी नालाएक हरु।

    Comment Author

    Asha Ram

    माकुने…चुप लाग्दा बेस

    Comment Author

    Gb Chettri

    तेसोभए रास्टपतिजिउले देउवाको प्रस्ताव मा सहि छाप लाइदिनु पर्योनित अनिपो छोडिन्छत प्र म तेसै पेलेर हुन्छ्त।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरणः सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
ट्रयाक्टरको ब्रेक फेल हुँदा १ को मृत्यु
काठमाडौँ क्षेत्र नं ३ ,५ ,६ ,७ ,८ ,९,१० को मत परिणाम
काठमाडौँ क्षेत्र नं ३ ,५ ,६ ,७ ,८ ,९,१० को मत परिणाम
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
सानै उमेरमा ब्याडमिन्टन खेलाडीका रूपमा पहिचान कायम गर्न सफल: सरोज
सानै उमेरमा ब्याडमिन्टन खेलाडीका रूपमा पहिचान कायम गर्न सफल: सरोज
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
आँखाका बिरामीको सङ्ख्या बढ्दो
आँखाका बिरामीको सङ्ख्या बढ्दो
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग