प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४० पटक हेरिएको
Shares
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी

सारांश

  • १६ कात्तिक, चितवन ।
  • चितवन क्षेत्र नम्बर ३ का वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विरुद्धमा एमाले युवा नेताले बागी उम्मेदवारी दिने भएका छन ।
  • दाहालको निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ मा एमालेका युवा नेता राम न्यौपानेले बागी उम्मेदवारी दर्ता गर्न लागेका हुन ।

१६ कात्तिक, चितवन । चितवन क्षेत्र नम्बर ३ का वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विरुद्धमा एमाले युवा नेताले बागी उम्मेदवारी दिने भएका छन । दाहालको निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ मा एमालेका युवा नेता राम न्यौपानेले बागी उम्मेदवारी दर्ता गर्न लागेका हुन । उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन । न्यौपानेले एमालेको बलियो जनमत रहेको क्षेत्र नै माओवादीलाई दिएको भन्दै आफू स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको बताए । उनले प्रतिनिधि सभामा सोही क्षेत्रबाट लड्न लागेको माओवादी अध्यक्ष प्रचण्डलाई समेत असहयोग गर्ने चेतावनी दिएका छन ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?