किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
४७ पटक हेरिएको
Shares
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?

सारांश

  • बिभिन्न समयमा मानिसले जनावरहरुसंग शारिरक सम्बन्ध राखेको खवरहरु सार्वजनिक भईनै रहेका हुन्छन् ।
  • पछिल्लो समयमा मानिषहरुले आफ्नो यौन साथीको बिकल्पको रुपमा अप्राकृतिक साधनहरुको पनि प्रयोग गरिरहेका हुन्छन ।
  • यस्तै खालको खवरहरु सार्वजनिक भैरहदा सबैमा मानिसहरुले जनावरसँग शारिरक सम्बन्ध किन राख्छन् ?

बिभिन्न समयमा मानिसले जनावरहरुसंग शारिरक सम्बन्ध राखेको खवरहरु सार्वजनिक भईनै रहेका हुन्छन् । पछिल्लो समयमा मानिषहरुले आफ्नो यौन साथीको बिकल्पको रुपमा अप्राकृतिक साधनहरुको पनि प्रयोग गरिरहेका हुन्छन । यस्तै खालको खवरहरु सार्वजनिक भैरहदा सबैमा मानिसहरुले जनावरसँग शारिरक सम्बन्ध किन राख्छन् ? भन्ने पश्न उठ्नु पनि स्वभाविक नै हो ।

समय समयमा पशु तथा जनावरहरुलाई मानिसले करणी गरेको खबरहरु आउने गर्छन् । र पशु अधिकारकर्मीहरुले पशु करणी गर्नेहरुलाई हदै सम्म कार्बाही गर्न माग समेत गर्ने गरेका छन् । पशु करणीको कारण खोज्ने क्रममा थुप्रै विवादहरु पनि आउने गर्छन् । मानिसहरुले पशुसँग सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भनिन्छ । ब्रिटेनको एक विश्वबिद्यालयले हालै गरेको एक अनुसन्धान अनुसार यस्ता छन् मानिसहरु जनावरसँग शारिरक सम्बन्ध राख्नुका कारणहरु

१. रहनसहन
मानिसहरु नियमीत पशुसंगको रहनसहनले गर्दा पनि उनिहरु पशुसँग शारिरीका सम्बन्ध राख्न चाहने हुन्छन् । पशुसँग प्रेम खोज्ने उनिहरुलाई मानसिक असन्तुलन भएको भन्ने गरिन्छ ।

२. प्रतिकार गर्न नसक्नु
जनावरहरुले प्रतिकार अथवा बोल्न नसक्नुले पनि पशुसँग मानिसले सम्बन्ध राख्न चाहने हुन्छन् ।

३. मानसिक असन्तुलन
मानसिक असन्तुलन भएका व्यक्तिहरु जहिलेपनि पशुको प्रेम मात्र कल्पना गर्ने खालका हुन्छन् । त्यसैले उनिहरु पशु तथा जनावरसंग शारिरक सम्बन्ध राख्ने गर्छन् । केही व्यक्तिहरुमा ह्युमन ऐनियमल रोल प्लेयर्स भएको मानिन्छ । यी व्यक्तिहरुले मौका मिलेको खण्डमा जनावरसँग शारिरक सम्बन्ध राख्ने गर्छन् । एजेन्सीको सहयोगमा

(picklelicious.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागबन्डामा कांग्रेसको हात माथि
भागबन्डामा कांग्रेसको हात माथि
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
प्रहरीले ढिलो गर्दा राजधानीमै बालक मारिए
आज बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै
आज बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा  अनुसन्धानको निर्देशन
प्रविधिको दुरुपयोग गरी प्रश्नपत्र बाहिर ल्याउने समूह साइबर ब्युरोको नियन्त्रणमा, शिक्षा मन्त्रीद्वारा अनुसन्धानको निर्देशन
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ