बामदेव गौतमको परिवार, सहयोगी र सुरक्षाकर्मीको कोरोना टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १९, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको परिवार, सुरक्षाकर्मी र सहयोगीको कोरोना भाइरसको परीक्षण भएको छ ।
  • परिवारका ६ जना, ३ जना सहयोगी र १७ जना सुरक्षाकर्मी गरी २६ जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ नतिजा आएको छ ।
  • बामदेवका एक सहयोगीका अनुसार हिजो रिपोर्ट आएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको परिवार, सुरक्षाकर्मी र सहयोगीको कोरोना भाइरसको परीक्षण भएको छ । परिवारका ६ जना, ३ जना सहयोगी र १७ जना सुरक्षाकर्मी गरी २६ जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ नतिजा आएको छ ।

बामदेवका एक सहयोगीका अनुसार हिजो रिपोर्ट आएको थियो । प्रमुख राजनीतिक दलका सुरक्षाकर्मी र सहयोगीलाई धमाधम कोरोना भाइरसको संक्रमण पुष्टि हुनथालेपछि भैंसेपाटीस्थित गौतम निवासमा खटिएका सुरक्षाकर्मी र सहयोगीसहित परिवारका सदस्यको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टान निर्वाचन : दाहाल समूहको प्यानलद्वारा मनोनयन दर्ता
टान निर्वाचन : दाहाल समूहको प्यानलद्वारा मनोनयन दर्ता
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
पक्राउ परे गुन्डा नाइके लामा
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
कमल गाउँपालिकाको बजेट रु ३३ करोड
कमल गाउँपालिकाको बजेट रु ३३ करोड
प्रचण्ड भन्छन्ः हिजो ह्रस्व-दीर्घमा पनि लड्यौँ, अब ड्याम्मै सरप्राइज दिन्छौँ
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा उपत्यकाको फोहरमैला लैजान नदिने स्थानीयको घोषणा

तपाईंले छुटाउनुभयो कि?