कीर्तिपुरका मेयर नकर्मीको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
२० पटक हेरिएको
Shares
कीर्तिपुरका मेयर नकर्मीको निधन

सारांश

  • काठमाडौं।
  • कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।
  • उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।

काठमाडौं। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ। उनकाे पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए।

नकर्मी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित थिए। मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएका थिए। मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार वा बाइक पानीमा डुबेको छ भने यी ३ गल्ती झुक्किएर पनि गर्न हुँदैन
कार वा बाइक पानीमा डुबेको छ भने यी ३ गल्ती झुक्किएर पनि गर्न हुँदैन
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
पशुपतिको सुन ‘गायब’ स् ५६ वर्षमा जम्मा ९ किलो
ब्राउन सुगर तथा लागूऔषध सहित झापा र मोरङबाट ४ जना पक्राउ
ब्राउन सुगर तथा लागूऔषध सहित झापा र मोरङबाट ४ जना पक्राउ
प्रदेश नम्बर २:  ९ सय प्रहरी भर्ना गर्न पाउने विधेयक स्वीकृत
प्रदेश नम्बर २: ९ सय प्रहरी भर्ना गर्न पाउने विधेयक स्वीकृत
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे
मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे
आत्महत्याको संकेत कसरी पहिचान गर्ने ?
आत्महत्याको संकेत कसरी पहिचान गर्ने ?
ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात
ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन
दिलबहादुर घर्ती बचाउन अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा २ लाख ७५ हजार संकलन

तपाईंले छुटाउनुभयो कि?