ओली र प्रचण्डले एक अर्कालाई गराए सपथ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
ओली र प्रचण्डले एक अर्कालाई गराए सपथ !

सारांश

  • काठमाडाै, ३ जेठ ।
  • नेकपा एमाले र माओवादीको एकतापछि बनेको एकीकृत पार्टीका केन्द्रीय सदस्यहरुले सामूहिक सपथ लिएका छन्।
  • प्रधामन्त्री निवास बालुवाटारमा बसेको एकीकृत पार्टीको बैठकमा पहिलो अध्यक्ष केपी शार्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई सपथ गराए।

काठमाडाै, ३ जेठ । नेकपा एमाले र माओवादीको एकतापछि बनेको एकीकृत पार्टीका केन्द्रीय सदस्यहरुले सामूहिक सपथ लिएका छन्।

प्रधामन्त्री निवास बालुवाटारमा बसेको एकीकृत पार्टीको बैठकमा पहिलो अध्यक्ष केपी शार्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई सपथ गराए।

पार्टी एकतापछि ओली र प्रचण्ड दुवै जना अध्यक्ष रहने भएका कारण एक अर्कालाई सपथ गराएका हुन्। एमाले र माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी समिति बन्ने भएको छ।

दुई अध्यक्षको सपथपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई सपथ गराएका हुन् बैटकले दुवै पार्टीका नाममा रहेको सम्पूर्ण सम्पत्ति एकीकृत पार्टीमा लैजाने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
यो हो काठमाडौँको पहिलो मोटरसाइकल !
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी ; मन्त्री अर्याल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
‘बम्पर चिठ्ठा’को घोषणा, चार भाषामा निर्माण भई अमेजन प्राइम भिडियोमा रिलिज हुने
‘बम्पर चिठ्ठा’को घोषणा, चार भाषामा निर्माण भई अमेजन प्राइम भिडियोमा रिलिज हुने
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमयदर