केपी ओलीको नेतृत्वमा एमालेका नेता किन जाँदैछन् बालुवाटार ?
सारांश
- काठमाडौं, ३२ साउन ।
- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राज्यको उपस्थिती कमजोर भएको भन्दै आज सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
- यसका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले नेताहरु अहिले ३ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदैछन् ।
काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राज्यको उपस्थिती कमजोर भएको भन्दै आज सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
यसका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले नेताहरु अहिले ३ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदैछन् ।
त्यहाँ उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएर देशभर बाढी र पहिरोबाट पीडित जनताको उद्धार राहतका सम्बन्धमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया